समुद्रमाथि ‘उडन तस्तरी’ देखिएको अमेरिकी नौसैनिकको दाबी

अमेरिकामा उडन तस्तरीसँग जोडिएको एउटा घटना बाहिर आएको छ, जसले सबैलाई हैरान पनि बनाएको छ। यसको भिडियो निकै भाइरलसमेत भएको छ। जसमा अमेरिकी जहाज युएसएस ओमाहाबाट उडन तस्तरी देखिएको छ।  गोलो आकारको यो वस्तुपछि समुद्रभित्र गएको छ। जहाजबाट उडन तस्तरी देख्ने अमेरिकी नौसेनका कर्मचारी रहेको जनाइएको छ। यो भिडियो रेकर्डिङ युएसएस ओमाहामा भएको क्यामराले कैद…

Logo