पृथ्वीमा हालसम्मको सबैभन्दा पुरानो पानीको खोजी गरिएको छ। यस पानीलाई लिएर भनिंदैछ कि यो १६० करोड वर्ष पुरानो पानी हो। टोरन्टो युनिभर्सिटीका आइसोटोप जियोकेमेस्ट्रीका भू-रसायनविद डा.बारबरा शेरवुड लोलरले उक्त पानी खोजेका हुन्। हाल यस पानीलाई साइन्स एण्ड टेक्नोलोजी म्युजियममा संरक्षण गरेर राखिएको छ। डा बारबरा शेरवुड लोलरका अनुसार यस पानीले मंगल तथा सौर्य मण्डलका अन्य…