भारतबाट फर्कने नागरिकलाई अस्ट्रेलिया सरकारको कठोर कानुन, पाँच वर्ष जेल सजायदेखि ६६ हजार डलर जरिवानासम्म

अस्ट्रेलियाली सरकारले हालका लागि भारतको यात्रालाई गैरकानुनी बनाएको छ। अस्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने पनि उल्लेख गरेको छ।  अष्ट्रेलियाले विशेष गरेर भारतमा कोरोना भाइरस संक्रमित भई क्वारेन्टिनमा बसिरहेका आफ्ना नागरिकहरूको संख्याका आधारमा पछिल्लो निर्णय लिएको बीबीसीले जनाएको छ।  अस्ट्रेलियाले यसै साताको सुरूतिर भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो। भारतमा…

Logo