अपोलो ११ मिशनका पाइलट तथा अन्तरिक्ष यात्री माइकल कोलिन्सको २८ अप्रिलमा निधन भयो। अपोलो ११ मिशनलाई सफलता पूर्वक चन्द्रमामा पुर्याउने यात्रीको रुपमा कोलिन्सलाई चिनिन्छ। यसका कारण नै निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेका थिए । त्यसपछि एल्ड्रिन बजले चन्द्रमाको सतहमा पाइला टेकेका थिए। माइकल कोलिन्सको एकमात्र उद्देश्य भनेको एपालो ११ लाई सही तथा सुरक्षित तवरले…