अब ल्याबमै तयार हुन्छ कलेजो, मेडिकल साइन्सको क्षेत्रमा वरदान

कलेजोका बिरामीका लागि  खुसीको खबर आएको छ। ब्राजिलका वैज्ञानिक प्रयोगशालामै कलेजो तयार गर्न सफल भएका छन्। सबैभन्दा ठूलो कुरा त बिरामीको कोशिकाबाट बनेका यस्ता कलेजोलाई शरीरले चाँडै नै स्वीकार गर्छ। ब्राजिलको साओपाओलो इन्स्टिच्युट अफ बायोसाइन्सेजका ह्युमन जिनोम एण्ड स्टेम सेल रिसर्च (HUG-CELL - Human Genome and Stem Cell Research Center ) का वैज्ञानिकले प्रयोगशालामा मानव…

Logo