पाँचदेखि दश वर्षमा एलियन्ससँग सम्पर्क हुने !

पृथ्वी बाहिर जीवन खोज्ने वैज्ञानिक तथा खगोलविदको हमेशाको प्रयास हो। तर, त्यसका लागि हाल खगोलविद्सँग उपलब्ध साधन निकै सीमित छन्। यसको मतलव उनीहरु अन्तरिक्ष स्थित हब्बल  अप्टिकल टेलिस्कोप जस्ता सीमित उपकरणको मद्दतले अन्य ग्रहमा जीवनको खोजी गरिरहेका छन् । यस वर्ष नासाको जेम्स वेब स्पेस टेलिस्कोप (JWST) लन्च भएपछि यस  कार्यले गति लिने आशा गरिएको…

Logo