म्यान्मारमा दुखेको मानवता, विश्व जनमानसमा कस्ताे सन्देश ?

गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो। त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनर्स्थापनाका लागि निस्किएको विशाल जुलुशमाथि सेनाले निर्मम हमला गर्याे र १२० जना प्रदर्शनकारी र सर्वसाधारणको हत्या गर्याे । यसरी आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको सैनिक सरकारले शनिबार नै प्रहरी दिवसको अवसरमा भव्य भोजको आयोजना गरेको थियो ।  यता मृतकका…

Logo