एकपटक चार्ज गरेपछि २८ हजार वर्षसम्म चल्ने ब्याट्री !

अमेरिकाको एउटा स्टार्टअप कम्पनीले परमाणुको फोहोरबाट अनौठो ब्याट्री बनाएको छ। यसको विशेषता भनेको यसलाई २८ हजार वर्षसम्म चार्ज गर्नु पर्दैन। रिर्पोटका अनुसार परमाणुको फोहोर रेडियो एक्टिभ आइसोटोप्सलाई न्यानोडाइमण्डसको अल्ट्रा स्लिम पत्रका साथ मिलाएर यस ब्याट्रीलाई  आकार दिइएको हो । यो ब्याट्री यति शक्तिशाली छ कि मानिसको ४ सय पिंढीले बिना रिचार्ज प्रयोग गर्न सक्नेछन्। यो…

Logo