भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, एकैदिन ४१ हजार थपिए

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र वृद्धि हुँदै गएको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् ।    सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ।…

Logo