अमेरिकामाथि उत्तरले गर्ला आणविक हमला ?

एजेन्सी : उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ । पछिल्ला चार दशकदेखि उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रद्द गर्न सम्झाउने कोसिस जारी छ । यस्तो पहिल्यैदेखि लागिरहेको थियो कि उत्तर कोरिया परमाणु हतियार तथा मिसाइल क्षमता हासिल गर्ने धुनमा छ । उत्तर कोरियाको साथमा कति क्षमता छ भन्ने थाहा…

Logo