कुवेतमा भोलि साँझबाट कर्फ्यु लाग्ने

कोरोनाको महामारी ह्वात्तै बढेपछि कुवेत सरकारले कर्फ्यु लगाउने भएको छ ।  सरकारका प्रवक्ताले थप कोरोना फैलन नदिन र नियन्त्रण गर्न भोलि साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १ महिनाको लागि कर्फ्यु लाग्ने जानकारी दिएका छन् । कर्फ्युको समयमा प्रार्थना गर्न मस्जिदसम्म जान छुट दिइएको छ । त्यस्तै औषधि पसल लगायतका अत्यावश्यकका क्षेत्रहरू खुल्ला रहने भएका छन्…

Logo