समुन्द्री लुटेराबाट यसरी बच्यो भारतीय पानी जहाज

 केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ असोज ।समुन्द्री डाकुहरूका बारेमा कथाहरूमा सुनिन्थ्यो । तर, हालै भारतको एक जहाज भने झन्डै समुन्द्री डाकुको फन्दामा परेको छ । शुक्रबार अदनको खाडीमा एक भारतीय कार्गो जहाजलाई समुन्द्री लुटेराहरूले घेरेका थिए । साउदी अरब गइरहेको पानी जहाज एमभी जग अमरलाई मध्यन्ह साढे बाह्र बजे लुटेराले घेरे । त्यस संकटबाट इन्डियन…

Logo