ट्विटले मिस टर्किको ताज खोसियो

इस्तानबुल, ७ असोज । मिस टर्किको उपाधि जितेकी १८ बर्षिया इतिर इसेनले केही महिना अगाडी गरेको ट्विट आपत्तिजनक भएको जनाउदैं आयोजकले उनले जितेको उपाधि फिर्ता लिएका छन् । उपाधि जितेर चर्चामा आएकी इतिरले गत जुलाई १५ मा मनाईएको शहिद दिवसको दिन गरेको ट्विट अहिले भाइरल हुन पुगेको थियो । उक्त दिन उनले आफु महिनावारी हुदाँ…

Logo