मेक्सिकोको भूकम्पमा परि मृतकको संख्या ३२ पुग्यो

मेक्सिको, २२ भदौ । मेक्सिकोको ग्वाटेमालासँगको सीमा क्षेत्रमा अवस्थित चिपास राज्यमा गएको भुकम्पका कारण ओसाका क्षेत्रमा १० जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा बाँकी पाँच जनाको पनि केही व्यक्तिको मृत्यु भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाले ओसाका राज्यका गभर्नर अलेजान्द्रो मुरतलाई उद्धृत गर्दै भूकम्पका कारण ३२ जनाको मृत्यु…

Logo