चीनको युनान पुग्यो सलहको झुण्ड , १० हजार हेक्टर क्षेत्रको बालीनाली सखाप

कुनमिङ ।चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाली सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ ।स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन…

Logo