गोर्खाको तस्वीर अङ्कित पाउण्ड स्टर्लिङ निकाल्ने तयारी

लण्डन ।बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोर्खाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ ।ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताए ।हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीर…

Logo