उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ । उत्तर कोरियाको समाचार संस्था केसिएनएले गएको हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।तीन वर्षअघि देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए । ती व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ ।उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना…