आँटिली युवती जसले जंगली भालुसँग सेल्फी खिचिन् 

पछिल्लो समय चराचुरुंगी र घरपालुवा जनावरसंग सेल्फी खिच्नु सामान्य बनेको छ। त्यसो  कतै घुम्न जाँदा केही अनौठो कुरा देखे त्यससंगै सेल्फी खिच्ने मानवीय स्वभाव नै बनिसकेको छ।तर जंगली अझ भनौं हिंस्रक जनावरसँग सेल्फी खिच्न मन लागेपनि डर लाग्छ। यो त्यति स्वाभाविक पनि हुन्न। हिस्रक जनावर र खतरानाक ठाउँमा सेल्फी खिच्दा धेरैले ज्यान समेत गुमाएका छन्।तर…

Logo