बेइजिङ । चीन सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास गर्दै विश्वस्तरमा प्रतिस्पर्धी बन्न तीनवटा अन्तर्राष्ट्रिय स्तरका विज्ञान–प्रविधि नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यो जानकारी चीन सरकारको वार्षिक कार्यप्रतिवेदनमा उल्लेख गरिएको छ, जुन देशको सर्वोच्च विधायिका समक्ष छलफलका लागि पेश गरिएको हो । उक्त प्रतिवेदनमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई चीनको दीर्घकालीन…