एजेन्सी । अमेरिकी अभिनेत्री लरेन गोटलिबले फेरि एक पटक आफ्नो फेसन र ग्ल्यामरस पोजले चर्चामा आएकी छिन् । हालैको छुट्टी सदुपयोग गर्न दुवइ आएकी उनले हालै पोष्ट गरेको आकर्षक फोटोसेटले धेरैको ध्यान खिचेको छ । चर्चित नर्तकी समेत रहेकी उनले खैरो स्विमसेट लगाएको एउटा आकर्षक फोटो सेट पोस्टले आकर्षक शरीर र चम्किलो रंग प्रष्ट देखाएको…