काठमाडौं । इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा सबै भारतीय नागरिकलाई आफू बसोबास वा कार्यस्थल नजिकै तोकिएका सुरक्षित आश्रयस्थल नजिकै रहन र सुरक्षित स्थानबारे जानकारी लिन आग्रह गरेको छ ।साथै, अर्को सूचना…