एजेन्सी । भेनेजुएलाले अमेरिकी राजदूतावासका सबै अधिकारीहरुलाई आईतबारभित्र फिर्ता हुन निर्देशन दिएका छन् । राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राजदूतावासका सबै अधिकारीहरुलाई आईतबारभित्र फिर्ता हुन निर्देशन दिएका हुन् ।अमेरिकाले मादुरोको सरकारलाई ‘गैरकानूनी’ भन्दै टिप्पणी गरेपछि नै उनले यही साताभित्र अमेरिकी अधिकारीहरुलाई देश छाड्न निर्देशन दिएका हुन् ।अमेरिकामा रहेका भेनेजुएलाका कुटनीतिज्ञहरुलाई समेत उनले फिर्ता बोलाएका छन् ।…