रोबोर्टसहितको यान मंगलग्रहमा अवतरण (भिडियो)

अमेरिकी अन्तरिक्ष नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नामक उक्त न नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो ।यो यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्ने छ । पृथ्वीपछि पहिलो पटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको यो पहिलो पटक हो ।…

Logo