भारतको संसद अगाडी हजारौ किसानको प्रदर्शन

नयाँ दिल्लीभारतको संघीय संसद भवन अगाडी दशौँ हजार किसानहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुले कृषि ऋण, फसलको उच्च मुल्य लगायतका माग राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन् । सन् २०१९ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा प्रधानमन्त्रीलाई आफ्नो मागहरु पुरा गराउन दवाव दिन किसानहरुले प्रदर्शन गरेका हुन्…

Logo