पिच गरेको सडकमा धुलो नलागोस भनेर चप्पल फुकालेर हिडेंपछि..!

संसार हो यो , जहाँ विचित्र विचित्र हेर्नु पर्छ र देख्नु पर्छ । ठाउँ अनुसार , समय अनुसार अनि अवस्था अनुसार ।संचार र प्रविधिको युग अहिले , त्यस माथि पनि सामाजिक संजालहरु त यति शक्तिशाली भएका छन् कि क्षण क्षणमा यहाँ को के भइरहेको छ पत्तो पनि हुँदैन । केहि नयाँ चिजको तस्विर भयो भने…

Logo