अहमेदावादभारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् ।‘चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो,’ गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे जानकारी दिँदै भने ।कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि अदालतका कर्मचारी तथा…