काठमाडौं । सन् २०२२ अप्रिलमा प्रधानमन्त्री पदबाट इमरान खानलाई हटाउन अमेरिकी दबाबमा रहेको खुलेको छ । खोज पत्रकारिता गर्ने समाचार संस्था ड्रप साइट न्युजको अनुसन्धानले पाकिस्तानको एक कूटनीतिक ‘केबल’ (पत्राचार)ले हटाएको जनाएको छ । उक्त केबलअनुसार खानलाई पदबाट हटाइए वासिङ्टनले पाकिस्तानप्रति आफ्ना असन्तुष्टि बिर्सशदिने आश्वासन दिइएको थियो । रिपोर्ट ७ मार्च सन् २०२२ मा अमेरिकाका…