फेसबुकमा केही परिवर्तन हुदैंछ

सामाजिक सञ्जालमा आफ्नो उपस्थितीलाई बलियो बनाउदैं गएको फेसबुकले प्रयोगकर्ताहरुको चाहनालाई ध्यानमा राखेर निकट भविष्यमा केही परिवर्तनहरु गर्न लागेको जानकारी दिएको छ । फेसबुकले पहिलो प्राथमिकतामा आफ्नो एपमा परिवर्तन गर्ने जनाएपनि फेसबुकको वेव पेजमा पनि परिवर्तन हुन लागेको फेसबुकका उपाध्यक्ष एलेक्स हिमेलले जानकारी दिएका छन् ।फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जाल लगायत अन्य किसिमको सुविधा दिने जनाएको…

Logo