ट्विटर, फेसबुक, माईक्रोसफ्ट र गुगलले डाटा सेयर गर्ने

फेसबुकमा रहेको कुनै पनि डाटालाई अर्को सोसल मिडियाको प्लेटफर्ममा लैजान झन्झटिलो रहेको छ । एउटा प्लेटफर्ममा पोष्ट गरेको कुनै पनि सामग्रीलाई अर्को प्लेटफर्ममा लैजान लगईन गरेर पेष्ट गर्नु पर्ने झन्झटिलो प्रकृया रहेको छ । यही समस्यालाई बुझेर निकट भविष्यमा फेसबुक, माईक्रोसफ्ट, गुगल र ट्विटरले यस्ता डाटाहरुलाई सजिलै एकअर्कामा साझेदारी गर्न मिल्ने ब्यवस्था मिलाउने भएका छन्…

Logo