एजेन्सी २७ असार २०७४ । खाना ढिला बनाएको भन्दै मादक पदार्थ सेवन गरेका श्रीमान्ले गोली प्रहार गर्दा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ। ६० वर्षका एक वृद्धले खाना ढिला बनाएको भन्दै श्रीमतीलाई नशाको सुरमा गोली हानेको गरेको प्रहरीले जनाएको छ। घटना भारतकाे हाे। अशोककुमार शनिबार राती रक्सी आएर घर आएका थिए। त्यसपछि उनको श्रीमतीसँग विवाद बढ्यो।…