६० करोड दावीसहित सिक्किमले पं. बंगालविरुद्ध मुद्दा हाल्ने

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असार ।पृथक् गोरखाल्यान्डको मागसहित पछिल्ला तीन दशकदेखि जारी असन्तोष र विद्रोहले गर्दा आफ्नो राज्यको आयस्तामा ठुलो घाटा भएको दावी गर्दै सिक्किमले पश्चिम बंगाल सरकारका विरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।भारतीय समाचार संस्था एनडिटिभीले ‘स्रोतहरू’ को उल्लेख गर्दै जनाएअनुसार, सिक्किम सरकारले पश्चिम बंगाल राज्यस्तरबाटै प्रतिरोध गरिएको हुनाले…

Logo