टर्कीमा १ वर्षभित्र ७ हजारभन्दा बढी सैनिक बर्खास्त

2017-07-12 21:15अङ्कारा, २८ असार । टर्कीमा गत वर्ष भएको असफल सैनिक ‘कू’पछि हालसम्म सात हजार छ सयभन्दा बढी सैनिक बर्खास्त भएका छन् । इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफईटीओ) समर्थक भएको आशङ्कामा ती सैनिकहरूलाई बर्खास्त गरिएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादुलुले बुधबार जानकारी दिएको छ । टर्कीका रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार जनरल, नौसेना र…

Logo