उत्तर प्रदेशको दलित समुदायवाट राजनीतिमा आएका पूर्व कानून ब्यवशायी रामनाथ कोबिन्द भारतका १४ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । भारतीय जनता पार्टीका नेता कोबिन्द बिहारको राज्यसभा सदस्य हुँदै राज्यपाल समेत बनेका थिए । उनी उत्तर प्रदेशको तर्फवाट राष्ट्रपतिमा निर्वाचित हुने दोस्रो ब्यक्ति हुनुहुन्छ ।भारतिय संविधानको राम्रो ज्ञान राख्ने कोबिन्द दलित उत्थान र मानवताको क्षेत्रमा…