एजेन्सी । १० साउन । रामनाथ कोविन्दले भारतको १४ औं राष्ट्रपतिका रुपमा मंगलबार सपथ लिएका छन् । प्रधान न्यायाधिस जेएस खेहरले उनलाई पद तथा गोपनियताको सपथ दिलाए । यस अवसरमा कोविन्दलाई २१ तोपको सलामी दिइयो।उनले सपथ लगत्तै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धान्जली अपर्ण गरे । त्यसपछि राष्ट्रपति भवनमा निवर्तमान राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गरे। यसपछि…