ट्रम्प र पुटिन आमनेसामुने हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्यादिमिर पुटिन विश्वका दुई शक्तिशाली व्यक्ति हुन् । तर अमेरिकाको राष्ट्रपति चयन भएपछि अहिलेसम्म ट्रम्पले पुटिनलाई भेटेका छैनन् ।ट्रम्पमाथि विपक्षीहरुले के आरोप लगाएका छन् भने उनलाई राष्ट्रपति बनाउन रुसले भूमिका खेलेको छ । रुसी जासूसहरुले तत्कालीन ओबामा प्रशासन र राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनका गोप्य फाइलहरु सार्वजनिक गरिदिएपछि ट्रम्पलाई…

Logo