भारतमा पहिलोपटक महिला रक्षा मन्त्री

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । यस क्रममा उनकै मन्त्रिमण्डलमा वाणिज्य मन्त्री रहेकी निर्मला सीतारमणलाई देशको नयाँ रक्षा मन्त्री बनाइएको छ ।तत्कालीन समयमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेला रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफूसितै राखेकी थिइन् । तसर्थ इन्दिरा गान्धीको प्रसंग एकातिर राख्ने हो…

Logo