कङ्गोमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

 कङगो, २ भदौ । कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । स्थानीय तोरा भन्ने ठाउँमा गएको पहिरोका कारण बिहीबार ४० जनाको मात्रै मृत्यु भएको र अरू एक सय जना हराइरहेको खवर सार्वजनिक भएको थियो । कंगोको उत्तरपूर्बी क्षेत्रमा पर्ने इटुरी प्रान्तको लेक अल्बर्ट नजिकै भएको घटनामा परी मृत्यु हुनेहरूको संख्या अझ…

Logo