भारतको चिनियाँ सामान बहिस्कारले दुवै पक्षलाई बेफाइदा : भारतीय सञ्चारमाध्यम

नयाँ दिल्ली (भारत), २४ साउन । भारत र चीनबीच केही हप्ता यता विकसित सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिस्कार गर्ने प्रवृति बढेको बताउँदै यसलै दुवै पक्ष (चीन र भारत)लाई क्षति हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।तनाव जारी रहेका समय भारतीय दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिस्कार गर्न…

Logo