नयाँ दिल्ली, ३१ साउन । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गरे । स्वतन्त्रता दिवस मनाउन लाल किल्ला र त्यस क्षे वरिपरि हजारौं नागरिक जम्मा भएका थिए ।आफ्नो सम्बोधन क्रममा प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा रहेको बताउँदै नागरिकको सुरक्षाका…