अश्लिल साईट हेर्नु अगाडी फेसबुक लग आउट गर्नुहोस्

काठमाडौं । ३ साउन । फेसबुक लगआउट नगरी कुनै पनि किसिमको अश्लिल वेवसाईट हेर्ने युजरलाई ट्रयाक गर्ने सम्भावना बढी हुने गरेको छ । किनकी अश्लिल वेवसाईट खोल्दा फेसबुकको प्लगइनलाई उक्त साईटले ट्रयाक गर्छ र आफ्नो इच्छा अनुसार तपाईको पेजमा विज्ञापनहरु पछि देखाउन थाल्छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो साईट प्रयोग गर्दा दिएको फारममै स्पष्ट रुपमा…

Logo