दक्षिण कोरियाकाे रोजगारमा वृद्धि

दक्षिण कोरियामा अगस्ट महिनामा रोजगार आठौं महिनासम्म लगातार वृद्धि भएको छ । राष्ट्रिय सांख्यिकी कार्यालयको डाटा अनुसार, १५ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूको रोजगारमा एक लाख ६६ हजार अर्थात् ०.६ प्रतिशतको वृद्धि भएको छ, जसको परिणामस्वरूप अगस्ट महिनामा रोजगारको कुल संख्या दुई करोड ८९ लाख ६७ हजार पुगेको छ। यस वृद्धि दरले जनवरी महिनादेखि नै…

Logo