नयाँ दिल्ली । भारतीय वायू सेना प्रमुख एपी सिंहले अपरेशन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानका पाँच लडाकु विमान र एक ठूलो विमान खसालेको बताएका छन् । उनले आइतबार एक कार्यक्रममा कम्तिमा पाँच लडाकु विमान खसालिएको पुष्टि गरे । साथै जमिनबाट करिब ३०० किलोमिटर टाढा हावामा एक अर्काे ठूलो विमान पनि भारतले खसालेको बताए । उनका अनुसार…