गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा २० जना मारिए

गाजा । मध्यरातदेखि बिहीबार बिहानसम्म गाजा पट्टीका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको अल–साल्ही टावरको अपार्टमेन्टमा इजरायली सेनाले बम प्रहार गर्दा दुई बालिकासहित चार प्यालेस्टिनी मारिएको बताएको छ । गाजाको पश्चिममा रहेको अल–सती शरणार्थी शिविरको एउटा अपार्टमेन्टमा इजरायली…

Logo