युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने नेदरल्यान्ड्स पहिलो

द हेग । अमेरिकी भण्डारहरूबाट डेलिभरी छिटो बनाउने नयाँ योजनाअन्तर्गत पूर्ण प्याकेज फन्ड गर्ने पहिलो नाटो सदस्य बन्दै नेदरल्यान्ड्सले युक्रेनका लागि ५० करोड युरो (५७ करोड ७० लाख डलर) को अमेरिकी हतियारहरू खरिद गर्ने रक्षा मन्त्रालयले बताएको छ । यो खरिद गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो महासचिव मार्क रुटले सुरु गरेको प्राथमिकता…

Logo