लिबियाको त्रिपोली क्षेत्रबाट एक हजार ५०० आप्रवासी कामदार पक्राउ

त्रिपोली । लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक वस्तीमा छापा मारी शनिबार करिब एक हजार ५०० कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्। “शनिबारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने घरहरू फेला परेका छन्। विभिन्न देशका यी कामदारहरूसँग आवासीय अनुमति, आधिकारिक राहदानी र स्वास्थ्यसम्बन्धी कुनै रेकर्ड थिएन,” उनले भने । लिबियामा सन् २०११ मा नेटो समर्थित…

Logo