आधाभन्दा बढी सुडानीलाई मानवीय सहायता आवश्यक

कायरो । सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो रहेको डेनिस शरणार्थी परिषद्का प्रमुखले एएफपीसँग बताएका छन् । सन् २०२३ अप्रिलमा युद्ध सुरु भएदेखि सुडानको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ । द्वन्द्वका कारण करिब एक करोड २० लाख विस्थापित भएका छन् र सुडानमा विश्वको सबैभन्दा…

Logo