थप पाँच हजार टनको विध्वंसक बनाउने उत्तर कोरियाको योजना

सियोल । उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन विध्वंसक निर्माण गर्ने प्रतिज्ञा गरेको राज्य मिडियाले मङ्गलबार जानकारी दिएको छ । आणविक हतियारसम्पन्न यस देशले यस वर्ष दुईवटा यस्तै पोत सञ्चालनमा ल्याएको छ । नेता किम जोङ उनले आफ्नो देशको नौसेना क्षमता बढाउने प्रतिज्ञा गरेका छन् र अप्रिलमा देशको पहिलो पाँच हजार टन…

Logo