‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को टिजरलाई सकारात्मक प्रतिक्रिया

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्युबमा हेरेको टिजरले मन छोएको दर्शकले बताइरहेका छन् । टिजर हेरेर युटुयुबमा आएका कमेन्टमा टिजर राम्रो रहेको प्रतिक्रिया आएको देखिन्छ । “फिल्म असाध्यै राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्णविश्वास लागेको…

Logo