सुपर टाइफुन फङ वोङको प्रभावले भारी वर्षाका कारण आएको बाढीले फिलिपिन्सको मनिलास्थित उत्तरमा रहेको कागायन प्रान्तको तुगेगाराओ शहरमा बस्तीहरू डुबेका छन् । यसको तीव्र हावा र भारी वर्षाका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ र १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य पारेको थियो। यद्यपी यो आँधी कमजोर बन्दै दक्षिण चीन सागरतर्फ लागेको छ ।
तस्बिर- एएफपी












































प्रतिक्रिया