सीसँगको बैठक रद्द गरेको छैन -ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको स्पष्ट पारेका छन् । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज तत्व) हरूको निर्यातमा इजाजतपत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएकोमा आश्चर्य व्यक्त गर्दै उनले यस कदमलाई ‘अप्रत्याशित’ भने । “मैले बैठक रद्द गरेको होइन । यद्यपि, त्यो निश्चित छ…

Logo